PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पोखरामा सुरु, विप्लवले गरे उद्घाटन

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पोखरामा सुरु, विप्लवले गरे उद्घाटन

पहिलोपोस्ट /पहिलोपोस्ट


पोखरा: नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ। 

सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका हुन्। सम्मेलनको उद्घाटन कार्यक्रममा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' लगायतको उपस्थिति रहेको छ। 

सम्मेलनको उद्घाटन पूर्व अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले पोखरामा र्‍यालीको आयोजना गरेका थिए। वर्षाकाबीच उद्घाटन कार्यक्रम चलिरहेको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell