PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

एकैदिन २ लाख १६ हजारले लगाए खोप, हालसम्म ६० लाख बढीले लगाए पूर्ण मात्रा



पहिलोपोस्ट

एकैदिन २ लाख १६ हजारले लगाए खोप, हालसम्म ६० लाख बढीले लगाए पूर्ण मात्रा

काठमाडौं : पछिल्लो २४ घण्टामा २ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन २ लाख १६ हजार ७२५ जनाले खोप लगाएका हुन्।

यससँगै देशभर खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६० लाख १४ हजार ९४१ पुगेको छ। ६५ लाख २८ हजार ३९२ जनाले पहिलो मात्रा लगाइसकेका छन्।

सम्बन्धित समाचार : थप ९ सय ५३ जनामा कोरोना पुष्टि, १ हजार ३ सय ७१ जना निको भए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell