PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

१५ हजार ४८८ को परीक्षण गर्दा १ हजार २८२ जनामा संक्रमण



पहिलोपोस्ट

१५ हजार ४८८ को परीक्षण गर्दा १ हजार २८२ जनामा संक्रमण

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८२ जना कोरोना पोजेटिभ देखिएको छ।

१५ हजार ४ सय ८८ जनाको परीक्षण गर्दा १ हजार २ सय ८२ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही समयमा १ हजार २ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ८ सय ४८ रहेको छ।

त्यस्तै संक्रमण भएकामध्ये २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म ११ हजार १ सय ३ जनाको सङ्क्रमणबाट मृत्यु भइसकेको छ। २४ घण्टाको अवधिमा ३ लाख १२ हजार८ सय ७४ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell