PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

दशैँ नजिकिँदै गर्दा बजारमा बढ्यो चहलपहल

दशैँ नजिकिँदै गर्दा बजारमा बढ्यो चहलपहल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आजभोलि बजारतिर निस्किने हो भने निकै भिडभाड बढेको भान हुन्छ। यसले पनि अब दशैँ नजिकियो भन्ने लाग्छ। दशैँलगायतका चाडवर्पहरु नजिकिँदै गर्दा बजारमा किनमेल गर्ने मानिसहरुको भिड सामान्य भन्दा बढी देखिएको हो।

राजधानी काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरु तथा सपिङ मलहरुमा दशैँको सामान किन्न मानिसहरुले शुरु गरिसकेका छन्। यसले पनि दशैँको चहलपहल बढेको महसुस हुन्छ।

सपिङ मल तथा व्यापारिक केन्द्रहरुमा सर्वसाधारणको भिड फोटोमा हेर्नुस्।



ट्रेन्डिङ पोस्ट

Ncell