PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

शरद याममा नगरकोटको बिहानी दृश्य : परपर हिमाल टलल, बस्तीमा कुहिरोको लुकामारी

शरद याममा नगरकोटको बिहानी दृश्य : परपर हिमाल टलल, बस्तीमा कुहिरोको लुकामारी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


शरद ऋतु लागेसँगै हिमाल खुल्न थालेका छन्। दशैं नजिकिँदै गर्दा भक्तपुरको पर्यटकीय थलो नगरकोटबाट हिमाल देखिन थालेका छन्। बुधवार बिहान यहाँबाट टाढा टाढा रहेका हिमालहरु देखिएका थिए। नजिकका बस्ती भने कुहिरोले ढाकिएको थियो। घाम लाग्न थालेसँगै कुहिरो विस्तारै हट्दै गएको थियो।

यहीबेला उपत्यकाबाट सबैभन्दा नजिक पर्ने हिमाल हेर्न पर्यटकहरु नगरकोट पुग्छन्।

नगरकोटबाट गणेश, लाङटाङ, गौरी शंकर, ल्होत्से, मकालु र सगरमाथासम्म देखिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell