PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

जापानमा  ६.१ म्याग्निच्युडको भूकम्प



पहिलोपोस्ट

जापानमा  ६.१ म्याग्निच्युडको भूकम्प
Photo : ISTOCK PHOTO

जापानमा बुधबार ६.१ म्याग्निच्युडको भूकम्प आएको छ।  जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प आएको जापानको भूगर्भ विभागले जनाएको छ।

भूकम्पका कारण मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन्। स्थानीय समयअनुसार दिउँसो २ बजेर २२ मिनेटमा भूकम्प आएको विभागले जानकारी दिएको छ। 

भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell