PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

महाधिवेशन लोगो सार्वजनिक गर्दै एमालेको विधान अधिवेशन सुरु



पहिलोपोस्ट

महाधिवेशन लोगो सार्वजनिक गर्दै एमालेको विधान अधिवेशन सुरु

ललितपुर : पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेसँगै नेकपा एमालेको विधान महाधिवेशन औपचारिक रुपमा सुरु भएको छ।

विधान महाधिवेशनका लागि ठाउँठाउँमा प्रवेश द्वार बनाइएको छ भने फेरि एक पटक अध्यक्ष ओलीको तस्बिरहरु पोलपोलमा टाँगिएको छ। गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ।

अधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन्। राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव महाधिवेशनका मुख्य एजेन्ड हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell