PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

एमसीसी बोर्ड बैठकमा नेपालमा सम्झौता अनुमोदनको प्रयास बारे छलफल



पहिलोपोस्ट

एमसीसी बोर्ड बैठकमा नेपालमा सम्झौता अनुमोदनको प्रयास बारे छलफल

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसनको बोर्डको बैठकमा नेपालमा एमसीसीको कार्यान्वयनको विषयमा छलफल भएको छ। 

बुधवार भएको बैठकमा नेपालमा एमसीसीका उच्च अधिकारीहरुको भ्रमणको विषयमा छलफल भएको थियो। बैठकमा नेपालमा सम्झौताको अनुमोदनको प्रयासका लागि गएको एमसीसीको भ्रमण र एमसीसी नेपाल कम्प्याक्टको अवस्थाको विषयमा छलफल भएको एमसीसीले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

बुधवारको बोर्ड बैठकले २५ मिलियन डलर बराबरको गाम्विया र एमसीसी बिचको थ्रेसहोल्ड कार्यक्रमलाई स्वीकृत गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell