PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गोदावरीको सम्मेलन केन्द्रमा पहिलो र भब्य कार्यक्रम : हेर्नुस् एमाले विधान महाधिवेशनका दृश्यहरु

गोदावरीको सम्मेलन केन्द्रमा पहिलो र भब्य कार्यक्रम : हेर्नुस् एमाले विधान महाधिवेशनका दृश्यहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरी स्थिति सनराइज सम्मेलन केन्द्र सुरु भएको छ। यो सम्मेलन केन्द्रमा भएको यो औपचारिक रुपमै सबैभन्दा ठूलो र पहिलो कार्यक्रम हो।

मानिसहरुको भिडमा सम्मेलन केन्द्रको स्वरुप आज फरक देखिएको छ। सम्मेलन केन्द्रमा मात्र ४ हजार मानिस अटाउन सक्छन् भने बाँकीलाई अरु हललहरुमा बस्ने व्यवस्था मिलाएको छ एमालेले। हेर्नुस् सम्मेलनको दृश्यहरु : 



ट्रेन्डिङ पोस्ट

Ncell