PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प



पहिलोपोस्ट

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प
Photo :123rf.com

काठमाडौं : सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२:५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell