PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

‘महिनावारीमा कर खारेज गर’ भन्दै माइतीघरमा युवायुवतीको प्रदर्शन

‘महिनावारीमा कर खारेज गर’ भन्दै माइतीघरमा युवायुवतीको प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडलगायतका सामग्रीहरुमा लगाइएको कर खारेज गर्न माग गर्दै युवायुवतीहरुले प्रदर्शन गरेका छन्। युथ कांग्रेस नेपालको अगुवाईमा कर छुट गर्न माग गर्दै युवायुवतीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्।

महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता सामग्रीमा लगाइएको कर खारेज गर्नु पर्ने उनीहरुको माग थियो। ‘रातो कर, खारेज गर’ भन्दै युवायुवतीहरुले केही समयदेखि प्रदर्शन गर्दै आइरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell