PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एमालेले सामाजिक काम गर्न छुट्टै संयन्त्र बनाउने



पहिलोपोस्ट

एमालेले सामाजिक काम गर्न छुट्टै संयन्त्र बनाउने

काठमाडौं : नेकपा एमालेले सामाजिक कार्य गर्नका लागि छुट्टै संयन्त्रको व्यवस्था गर्ने भएको छ। 

महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सङ्गठनात्मक प्रस्तावमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिए। 

'लोक कल्याणकारी सामाजिक जनउत्तरदायित्वको भावनालाई एउटा संयन्त्र मार्फत अगाडि बढाएर लैजाने छौँ,' उनले भने, 'एउटा छुट्टै संयन्त्र नहुँदा काम गरेको नदेखिने नेतृत्वको समय पनि लस हुने अवस्था देखिएको छ। यो ग्याप फुलफिल गर्न एउटा संयन्त्र नै बनाएर अगाडि बढ्छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell