PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

थप ६ सय ७९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु



पहिलोपोस्ट

थप ६ सय ७९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

१० हजार ९ सय २० जनाको परीक्षण गर्दा ६ सय ७९ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १ हजार ४ सय ५ जना संक्रमण मुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १६ हजार ८ सय ४ रहेको छ।

त्यस्तै सोही अवधिमा संक्रमण भएका ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमण भएका मृत्यु हुनेको सङ्ख्या ११ हजार १ स ६४ पुगेको छ। पछिल्लो २४ घण्टामा २६ हजार ४ सय १९ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell