PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

१६ जना उपसचिव र सहसचिवको काज सरुवाः १० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए



पहिलोपोस्ट

१६ जना उपसचिव र सहसचिवको काज सरुवाः १० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौंः गृह मन्त्रालयले १६ जना उपसचिव र सहसचिवको काज सरुवा गरेको छ।

गृहमन्त्री स्तरको निर्णय अनुसार देशका विभिन्न १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्। भोजपुर, कास्की, लमजुङ, सप्तरी, तेह्रथुम, रसुवा, म्याग्दी लगायत १० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन।

भोजपुरमा सहसचिव कमलराज ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। त्यस्तै कास्कीमा जयनारायण आचार्यको सरुवा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell