PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

परराष्ट्रमन्त्री भेट्न अमेरिकी राजदूत सिंहदरबारमा



पहिलोपोस्ट

परराष्ट्रमन्त्री भेट्न अमेरिकी राजदूत सिंहदरबारमा

काठमाडौं : अमेरिकी राजदूत र्‍यान्डी बेरीले परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग भेट गरेका छन्। 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले कोभिड-१९ विरुद्धको लडाइँमा अमेरिकाले पुर्‍याएको सहयोग प्रति धन्यवाद दिएका थिए। 

भेटका क्रममा दुई देशबिचको द्वीपक्षीय सम्बन्धका साथै बहुपक्षीय मञ्चहरुमा साझेदारीको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell