PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउने प्रयास गर्छु : नीलकाजी शाक्य



पहिलोपोस्ट

स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउने प्रयास गर्छु : नीलकाजी शाक्य

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा निर्वाचित भएका नीलकाजी शाक्यले आउने स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन लाग्ने बताएका छन्। निर्वाचित हुनुभएको छ । रोल....

काठमाडौं महानगरमा छरिरहेको काँग्रेसलाई एक ठाउँमा ल्याउने आफ्नो लक्ष्य रहेको भन्दै अबको निर्वाचनमा कांग्रेसलाई ३२ सै वडामा जिताउने अर्कोफ लक्ष्य रहेको पनि बताए।

'अब काठमाडौं महानगरलाई कसरी अघि बढाउने, के गर्ने भन्ने कुरामा ध्यान दिनेछौं। काठमाडौंमा छरिरहेको काँग्रेसलाई एकत्रित बनाएर शक्ति निर्माण गर्ने र आउँदो चुनावमा मेयरदेखि ३२ सै वडामा चुनाव जिताउने मेरो लक्ष्य छ’ उनले भने।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell