PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

काजोलले गरिन् फिल्म 'ल हास्ट हुर्रा' को घोषणा



पहिलोपोस्ट

काजोलले गरिन् फिल्म 'ल हास्ट हुर्रा' को घोषणा

बलिउड अभिनेत्री काजोल देवगनले नयाँ फिल्ममा काम गर्ने घोषणा गरेकी छिन्। नवरात्री अवसरमा उनले फिल्म 'ल हास्ट हुर्रा' को घोषणा गरेकी छिन्।

काजोलले फिल्मबारे इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। नयाँ फिल्म घोषणा गर्न पाउँदा निकै खुसी लागेको र फिल्मको कथा निकै मन छुने भएर एकैछिनमा फिल्ममा काम गर्न तयार भएको उनले उल्लेख गरेकी छिन्।

काजोलले काम गर्ने यस फिल्म 'द लास्ट हुर्रा' लाई रेवतीले निर्देशन गर्नेछिन्। काजोल पहिलो पटक निर्देशक रेवतीसँग काम गरिरहेकी छिन्।

निर्देशक रेवतीले पनि पनि इन्स्टाग्राममा आफ्नो निर्देशनमा फिल्म बनाउने घोषणा गरेकी हुन्। साथै काजोलसँग काम गर्न पाउँदा निकै खुसी लागेको समेत उनले लेखेकी छिन्।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Kajol Devgan (@kajol)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell