PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सल्लाघारीमा छानीछानी खसी बोकादेखि मुस्ताङको भेडाच्याङ्ग्रा

सल्लाघारीमा छानीछानी खसी बोकादेखि मुस्ताङको भेडाच्याङ्ग्रा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : दसैं लागेसँगै उपत्यकामा खसी, बोकादेखि भेडाच्याङ्ग्रा भित्रिन थालेका छन्। शनिवारबाट काठमाडौंका विभिन्न स्थानमा खसी बोका व्यापार पनि बढ्न थालेको छ।

भक्तपुरको सल्लाघारी चौरमा बिहीवारबाट मुस्ताङको च्याङ्ग्रादेखि विभिन्न स्थानबाट ल्याइएका खसीबोका बिक्रीका लागि राखिएको छ। यहाँ ल्याइएका च्याङ्ग्रालाई औसतमा ४० हजार रुपैयाँ पर्ने एक व्यापारीले बताए।

शुक्रवार र शनिवार थप खसीबोका र च्याङ्ग्रा आइपुग्ने ती व्यापारीले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell