PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्सले जित्यो इपीएलको उपाधि



पहिलोपोस्ट

 पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्सले जित्यो इपीएलको उपाधि

काठमाडौं : पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिगको उपाधि जितेको छ।

कीर्तिपुरको टि यु मैदानमा भएको चौथो संस्करणको इपीएलको फाइनल खेलमा चितवन ४ विकेटले विजयी भएको हो।

चितवनले ६ विकेट गुमाउँदै १५.५ ओभरमा ११४ रन बनाएको हो। पोखराले चितवनलाई ११२ रनको चुनौति दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell