PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

तालिवान र अमेरिकाबिच दोहामा वार्ता



पहिलोपोस्ट

तालिवान र अमेरिकाबिच दोहामा वार्ता
File Photo : Reuters

तालिवान र अमेरिकाबिच दोहामा वार्ता भएको छ। अफगानिस्तानमा सत्ता कब्जा गरेपछि तालिवान र अमेरिकाबिच पहिलोपटक वार्ता भएको हो।

अमेरिकी जासुसी निकाय (सीआइए) का उपनिर्देशको नेतृत्वको उच्चस्तीय प्रतिनिधिमण्डलले अफगानी तालिवानी सरकारमा विदेश मन्त्री रहेका आमिर खान मुत्ताकीको टोलीसँग वार्ता गरेको हो।

छलफलमा अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुलाई सुरक्षित रुपमा स्वदेश फर्किन दिने, समावेशी सरकार र महिला अधिकार लगायत मुद्दाहरुमा अमेरिकी अधिकारीहरुले जोड दिएको बताइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell