PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गण्डकी विद्वानहरुको उद्गमस्थल हो : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

गण्डकी विद्वानहरुको उद्गमस्थल हो : प्रधानमन्त्री देउवा
तस्विर : रोशन सापकोटा

पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेका छन्। आज पोखरामा आयोजित एक कार्यक्रममा देउवाले गण्डकी प्रदेशलाई साक्षर घोषणा गरेका हुन्।

त्यसक्रममा उनले गण्डकी विद्वानहरुको उद्गमस्थल रहेको बताउँदै शिक्षा पाउनु सबैको अधिकार भएको बताएका हुन्।

'गण्डकी विद्वानहरुको उद्गमस्थल हो। शिक्षा नागरिकको मौलिक हक हो। सबै नागरिकलाई साक्षरता र शिक्षाका लागि अवसरहरु सुनिश्चित गर्नु राज्यको प्रमुख कर्तव्य हो' उनले भने।

सरकारले दायित्व बोध गरेर शिक्षाको समान अवसर र गुण्स्तर विस्तार गर्न लागेको देउवाले बताए।

देउवाले भने, ' सरकारले शिक्षालाई क्रमश अनिवार्य र नि:शुल्क गर्दै जाने नीति तथा कार्यक्रम अवलम्बन गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell