PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

बुटवलको मोतिपुरमा गोली चल्यो, केही व्यक्ति घाइते



पहिलोपोस्ट

बुटवलको मोतिपुरमा गोली चल्यो, केही व्यक्ति घाइते

काठमाडौं : बुटवल उपमहानगरपालिकाको मोतिपुरमा गोली चलेको छ। औद्योगिक क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा अवरोध भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको थियो। 

मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास हुँदा पनि विरोध भएको थियो।

प्रहरीको गोली लागेर केही व्यक्ति घाइते भएको एसपी मनोज केसीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell