PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

तस्विरमा फूलपाती बढाइँको रिहर्सल 

तस्विरमा फूलपाती बढाइँको रिहर्सल 

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मंगलबार फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिँदैछ। फूलपाती बढाइँमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका सरकारी उच्च पदस्त अधिकारीहरु सहभागी हुनेछन्।

 

सो दिनको तयारीका लागि नेपाली सेनाले आज फूलपाती बढाइँको रीहर्सल गरेको छ। टुँडिखेलमा सेनाले विभिन्न कवाजहरु को रिहर्सल गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell