PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

साफ च्याम्पियन्सीप : फाइनल पुग्न नेपालले आज बंगलादेशको सामना गर्दै



पहिलोपोस्ट

साफ च्याम्पियन्सीप : फाइनल पुग्न नेपालले आज बंगलादेशको सामना गर्दै
FILE PHOTO

काठमाडौं : साफ च्याम्पियन्सीपमा आज नेपालले लिग चरणको अन्तिम खेल खेल्दैछ। नेपाली समय अनुसार दिउँसो ४: ४५ नेपालले बंगलादेशको सामना गर्दैछ।

फाइनल प्रवेशका लागि नेपालले आजको खेलमा बराबरीमात्रै गरेपनि पुग्छ। आजको खेल जितेमा नेपाल स्वत: फाइनलमा प्रवेश गर्नेछ।

आजै राति ९: ४५ मा भारत र माल्दिभ्स पनि भिड्दैछ। फाइनलमा स्थान पक्का गर्न दुवै टोलीलाई जित्नुपर्ने दबाब छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell