PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्ने श्रममन्त्री श्रेष्ठको प्रतिबद्धता



पहिलोपोस्ट

मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्ने श्रममन्त्री श्रेष्ठको प्रतिबद्धता
तस्विर : रासस

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन्।

दशैंको महाअष्टमीका दिन आज मनकामना मन्दिरको दर्शन गर्न पुगेका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाका बारेमा जानकारी लिएका थिए। समितिका पदाधिकारीसँगको भेटमा गुरुयोजना कार्यान्वयन हुने बताएका हुन्।

'मनकामना मन्दिरको विकासका लागि व्यक्तिगत र सरकारका तर्फबाट मेरो पहल रहनेछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell