PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

तस्विरमा महाअष्टमीका दिन राष्ट्रपतिको शक्तिपीठ यात्रा

तस्विरमा महाअष्टमीका दिन राष्ट्रपतिको शक्तिपीठ यात्रा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज महाअष्टमी। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा रहेका विभिन्न शक्तिपीठहरुको दर्शन गरेकी छिन्। बिहानै पलाञ्चोक भगवतीको दर्शन गर्न पुगेकी भण्डारी त्यहाँबाट फर्किएपछि काठमाडौंको शक्तिपीठ दर्शनका लागि पुगेकी हुन्।

 

पलाञ्चोक भगवतीमा पुगेर पूजा गर्दै राष्ट्रपति भण्डारी। तस्विर : रासस

भण्डारीले महाअष्टमीको अवसरमा नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी, इन्द्रयाणी र शोभाभगवतीको दर्शन गरेकी हुन्। 

महाअष्टमीको मध्यरात बलि दिने र कालरात्रीको पूजा गर्ने चलन छ।

तस्विरहरु : रासस  र नेशनल न्यूज एजेन्सी



ट्रेन्डिङ पोस्ट

Ncell