PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

४७१२ जनाको कोरोना परीक्षण गर्दा २७२ जनामा देखियो संक्रमण



पहिलोपोस्ट

४७१२ जनाको कोरोना परीक्षण गर्दा २७२ जनामा देखियो संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ७१२ जनाकझ परीक्षण गर्दा २७२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ७७७ जना संक्रमण मुक्त भएका छन्।

यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १३ हजार ३०८ पुगेको छ।

संक्रमणका कारण थप ८ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार २७७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell