PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मल्लकालीन युद्धको झल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा

मल्लकालीन युद्धको झल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा

पहिलोपोस्ट /पहिलोपोस्ट


भक्तपुर : मध्यपुर थिमिमा मल्लकालीन युद्धको झझल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा सम्पन्न भएको छ।  विजया दशमीको भोलिपल्ट एकादशीको दिन थिमिमा मनाइने यो जात्रामा हातमा खड्ग बोकेका व्यक्तिहरुलाई नगर परिक्रमा गराउने गरिन्छ ।

मल्लकालदेखि चल्दै आएको विश्वास गरिने खाँ पिहाँवइगु जात्रामा खड्ग, तरबार ढाल सहित युद्ध कला प्रदर्शन गरिन्छ। खड्ग बोकेकाहरुले बालकुमारीमा गएर दैत्य आकृतिको कुभिन्डो माथि प्रहार गरेका थिए।

सबै तस्विर : रासस



ट्रेन्डिङ पोस्ट

Ncell