PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भारतको केरलामा बाढी : १६ जनाको मृत्यु, सेना र प्रहरी जुटे उद्धारकार्यमा



पहिलोपोस्ट

भारतको केरलामा बाढी : १६ जनाको मृत्यु, सेना र प्रहरी जुटे उद्धारकार्यमा
Photo : ANI

भारतमा केरलामा बाढीका कारण जनजीवन प्रभावित भएको छ। शुक्रवारदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

बाढीसँगै आएको पहिरोका कारण कतिपय स्थानमा सडकमार्ग अवरुद्ध भएका छन्। बाढीमा परी धेरैजना घाइते भएको र दर्जनौं व्यक्ति हराइरहेका छन्।

प्रहरीले सेनाले बाढी प्रभावित क्षेत्रमा उद्धारकार्यका साथै बेपत्ताहरुको खोजीका लागि 'सर्च अपरेशन' संचालन गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell