PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

शहर फर्किएँ है...

शहर फर्किएँ है...

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : दशैंको लागि सरकारले दिएको सार्वजनिक विदा आजबाट सकिएको छ।

सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेका छन्। त्यसैले पनि काठमाडौं उपत्यकाभित्र बसेर कामकाजी रहेका र दशैं मनाउन घर गएकाहरु फर्किन थालेका छन्। काठमाडौं उपत्यकाभित्र छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा अहिले घरबाट काठमाडौं फर्किनेहरुको चहलपहल देखिन्छ।

जसरी घर जाँदा ठूला ठूला झोलाहरु लिएर गएका थिए उसै गरी उनीहरु फर्किएका दृश्य देख्न सकिन्छ। निधारको रातो टीकाको डोपसँगै झोला बोकेर फर्किनेहरुको चहलपहल छ।



ट्रेन्डिङ पोस्ट

Ncell