PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ३४ जना घाइते, एकजनाको अवस्था गम्भीर



पहिलोपोस्ट

दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ३४ जना घाइते, एकजनाको अवस्था गम्भीर
तस्विर सौजन्य : दिनेश थापा फेसबुक

काठमाडौं : दोलखाबाट काठमाडौं आउँदै गरेको बस लामोसाँघु जिरी सडक खण्डमा दुर्घटना भएको छ। बसको ब्रेक फेल भएर ६ किलो नजिकै बस दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा ३४ जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको हाल अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell