PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

८०७७ जनाको परीक्षण गर्दा ३९१ जनामा देखियो कोरोना संक्रमण



पहिलोपोस्ट

८०७७ जनाको परीक्षण गर्दा ३९१ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार ७७ जनाको कोभिड १९ परीक्षण गर्दा  ३९१ जनामा संक्रमण देखिएको छ। यस्तै,  ६८० जना संक्रमण मुक्त हुँदा देशभर कूल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ पुगेको छ।

संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार २८४ जना संक्रमितको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell