PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

माल्दिभ्सबाट फर्कियो नेपाली फुटबल टोली

माल्दिभ्सबाट फर्कियो नेपाली फुटबल टोली

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : माल्दिभ्समा भएको साफ च्याम्पियनसीपको उपवेजता बन्दै नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ।

टोलीलाई खेलकुद मन्त्री महेश्वर जंग गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

नेपाली फुटबल टोली साफको फाइनलमा पहिलोपटक प्रवेश गरेको थियो। फाइनल खेलमा भारतसँग ३-० गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell