PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

गृहमन्त्री खाँणले अस्पताल पुगेर नेता मोहन वैद्यलाई भेटे



पहिलोपोस्ट

गृहमन्त्री खाँणले अस्पताल पुगेर नेता मोहन वैद्यलाई भेटे

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।

आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन्। सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै अस्पताल प्रशासन र उहाँको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरेका थिए।

वैद्यको उपचारमा संलग्न चिकित्सकले नेता वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी गराएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि सहासचिव वैद्य गत आइतबार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell