PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

बाढीले धानबाली डुबायो, महाकाली उर्लिँदा तटीय क्षेत्रमा कटान सुरु

बाढीले धानबाली डुबायो, महाकाली उर्लिँदा तटीय क्षेत्रमा कटान सुरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः आइतबार रातीदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न ठाउँ डुबानमा परेका छन्।

महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ। त्यस्तै दाङ देखि झापासम्म किसानले काटेर राखेको धानबाली पानीले बगाएको छ। कतिपय ठाउँमा धान पानीमा डुबेको छ। 

लगातार परेको भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदै छ।



ट्रेन्डिङ पोस्ट

Ncell