PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता, खोजीकार्य जारी



रासस

कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता, खोजीकार्य जारी
फाइल फोटो।

कैलाली : कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका-३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका विक्रम घर्ती मगर र खडक राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुका आफन्त तीर्थबहादुर घर्ती मगरले आज इलाका प्रहरी कार्यालय चिसापानीमा जानकारी गराएपश्चात तत्काल प्रहरी टोली उक्त स्थानमा खटी उनीहरुको खोजतलास कार्य भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell