PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने सरकारको निर्णय



पहिलोपोस्ट

बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने सरकारको निर्णय
Photo : RSS

काठमाडौं : जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदले बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले अविरल वर्षासँगै देशका विभिन्न भागमा गएको बाढी पहिरो र डुबान पीडितहरुलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो।

यस्तै, बैठकले उद्धार र राहत कार्यलाई पनि तिब्रता दिने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell