PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पाटनमा यस्तो देखियो नवदुर्गा देवगणको नृत्य

पाटनमा यस्तो देखियो नवदुर्गा देवगणको नृत्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : पाटनमा गथु प्याखँ (नवदुर्गा नाच) सम्पन्न भएको छ। ४० वर्षसम्‍म रोकिएको उक्त नाच केही वर्षदेखि पुन: देखाउन थालिएको हो।

यो नाच विजया दशमीको रातदेखि पट्को टोलको डबलीमा प्रदर्शन भएको थियो। त्यसपछि पाटन दरबार क्षेत्रको विभिन्न स्थानमा यो नाच प्रदर्शन गरिएको थियो।

तान्त्रिक विधिबाट संचालन हुने यो नाचलाई ठेचोको महत्‍वपूर्ण नाचका रुपमा लिइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell