PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई २ लाख दिने सरकारको निर्णय



पहिलोपोस्ट

बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई २ लाख दिने सरकारको निर्णय

काठमाडौं : सरकारले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख राहत उपलब्ध गराउने भएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले बाढी पहिरोमा परी एकै परिवारमा एक वा त्यो भन्दा बढी व्यक्तिको निधन भएमा प्रतिव्यक्ति थप एक लाख उपलब्ध गराउने निर्णय गरेको हो।

यस्तै, सरकारले अविरल वर्षासँगै खाद्यान्न  बाली र जग्गा जमिन गुमाएका पाँचजनासम्मको परिवारलाई १५ हजार र पाँचजन भन्दा बढी परिवार भएकालाई २० हजार क्षतिपूर्ति दिने निर्णय समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell