PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

चिनियाँ जनमुक्ति सेनामा पहिलोपटक दुई महिला पाइलटले बनाइन् स्थान



पहिलोपोस्ट

चिनियाँ जनमुक्ति सेनामा पहिलोपटक दुई महिला पाइलटले बनाइन् स्थान
Photo : People's Daily, China

चिनियाँ जनमुक्ति सेना अन्तर्गतको वायु सेनामा दुई महिला पाइलटहरु प्रवेश गर्न सफल भएका छन्। चेन तिएनचाङ र हान जियायिङ चिनियाँ जनमुक्ति सेनाको पहिलो महिला पाइलट बनेका हुन्।

गत जुन महिनामा एयर फोर्सको अधययन पुरा गरेर उनीहरुले दिक्षान्त हासिल गरेका थिए। उनीहरु हाल चीनको दक्षिणपश्‍चिम क्षेत्रमा रहेको एभिएसन ब्रिगेडको ७७ औं ग्रुप आर्मीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell