PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

पहिलो पटक अमेरिकी खोप फाइजर नेपाल भित्रिँदै : कोभिड १९ विरुद्ध अमेरिकी सहयोग



पहिलोपोस्ट

पहिलो पटक अमेरिकी खोप फाइजर नेपाल भित्रिँदै : कोभिड १९ विरुद्ध अमेरिकी सहयोग

अमेरिकाले नेपाललाई १ लाख ६ सय २० फाइजर खोप उपलब्ध गराउने भएको छ। कोभिड १९ विरुद्धको सहयोग स्वरुप अमेरिकाले खोप उपलब्ध गराउन लागेको हो। 

अमेरिकी दूतावासले आज ट्विट गर्दै थप खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ। यससँगै नेपालमा पहिलो पटक फाइजर खोप भित्रिने भएको हो।

दूतावासले सम्भवत भोलि नै खोप आइपुग्ने जानकारी दिएको छ। यसअघि अमेरिकाले नेपाललाई १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell