PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधान न्यायाधीश र न्यायाधीश बिच छलफल सुरु



पहिलोपोस्ट

प्रधान न्यायाधीश र न्यायाधीश बिच छलफल सुरु

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरु बिच छलफल सुरु भएको छ।

केही समयअघि मात्र सर्वोच्च अदालतमा बैठक सुरु भएको हो। न्यायालयमा देखिएका समस्याहरु भ्रष्टाचार, विचौलिया लगायतका विषयमा छलफल हुने भएको छ। त्यस्तै न्यायाधीशहरुले अदालतमा देखिएका समस्या समधान गर्न प्रधान न्यायाधीशले मार्ग प्रस्तत गर्नुपर्ने विषयमा समेत छलफलमा कुरा उठाइने भएको छ।

प्रधान न्यायधीशविरुद्ध सोमवार १४ जना न्यायधीशले इजलास बहिस्कार गरेका थिए। त्यस्तै, कसरी अगाडि बढ्ने भन्ने विषयमा सोमवार छलफलमा जुटेका थिए। सोमवारको निर्णय अनुसार आज बिहान प्रधान न्यायधीशसँग छलफलमा जुटेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell