PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

चीनबाट थप १० लाख मात्रा भेरोसेल खोप आइपुग्यो



पहिलोपोस्ट

चीनबाट थप १० लाख मात्रा भेरोसेल खोप आइपुग्यो

काठमाडौं : चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिए।

खोपलाई हाल टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ।

यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell