PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

सिंहदरबारभित्र गोली चल्यो, कसरी चल्यो पेस्तोल? खोज्दै प्रहरी



पहिलोपोस्ट

सिंहदरबारभित्र गोली चल्यो, कसरी चल्यो पेस्तोल? खोज्दै प्रहरी

काठमाडौंः सिंहदरबारभित्र गोली चलेको छ। बुधवार दिउँसो राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालका पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको प्रहरीले जनाएको छ।

गोली कसैलाई नलागेकाले क्षति भएन। गोली कसरी चल्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

'प्राविधिक त्रुटिले गर्दा पेस्तोलबाट फायर भएको देखिएको छ। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले भने, 'अरु कुरा अनुसन्धानपछि खुल्नेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell