PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

खोकनामा किसानलाई धान भित्र्याउने चटारो

खोकनामा किसानलाई धान भित्र्याउने चटारो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकामा धान भित्र्याउने चटारो छ यतिखेर। मध्य असोजदेखि कार्तिक सुरुसम्म यहाँ धान भित्र्याइ सकिन्छ।

ललितपुरको खोकनामा पनि किसान यतिबेला धान काट्न व्यस्त छन्। धान काट्दै, चुट्दै, निफन्दै भित्र्याउन अहिले किसान खेतमा बिहानदेखि व्यस्त देखिन्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell