PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

एमालेका महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तयारः को-को हुँदैछन् सहभागी?



पहिलोपोस्ट

एमालेका महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तयारः को-को हुँदैछन् सहभागी?
फाइल फोटो

काठमाडौंः नेकपा (एमाले) ले १०औं महाधिवेशनमा सहभागि हुने प्रतिनिधि छनोटको मापदण्ड तयार पारेको छ। बिहीबार च्यासलमा बसेको स्थायी कमिटी बैठकले मापदण्ड बनाएको र शुक्रबारको केन्द्रीय कमिटीमा पेश गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

७ लाख ११ हजार पार्टी सदस्यमध्ये १५ सय ३६ प्रतिनिधि चयन गरिने उनले बताए। केन्द्रीय कमिटी केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोगका सदस्य २६२ पदेन हुनेछन्। बाँकी एक हजार १९६ जना भूगोलबाट चयन गरिने छ।

प्रतिनिधिका लागि ५१ प्रतिशत समावेशी र ४९ प्रतिशत खुल्ला हुने ब्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell