PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

ह्यालोविन मनाउन यसरी ठमेल पुगे युवाहरु

ह्यालोविन मनाउन यसरी ठमेल पुगे युवाहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


कोरोना संक्रमणका कारण लामो समय बन्द रहेको कल्ब र पबहरु अहिले विस्तारै खुल्न थालेका छन्। शुक्रवार र शनिवारका दिनमा क्लबहरुमा युवायुवतीहरुको उपस्थिति बढ्दै गएको छ।

हिजो आइतवार पनि राति ठमेलमा युवाहरुको भिड उल्लेख्य थियो। ह्यालोविन मनाउन विभिन्न गेटअपमा युवाहरु क्लब पुगेका थिए। मनी हाइस्ट, स्क्विड गेम जस्ता कार्यक्रमको झल्को दिने भेषमा युवाहरु भेला भएका थिए।

हरेक वर्ष अक्टोबर ३१ मा पूर्वजहरुको आत्माको शान्तिको कामना गर्दै ह्यालोविन मनाउन सुरु गरिएको कथन छ।



ट्रेन्डिङ पोस्ट

Ncell