PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

नेपाल टी २० वरीयतामा १३ औं स्थानमा



पहिलोपोस्ट

नेपाल टी २० वरीयतामा १३ औं स्थानमा
फाइल फोटो

काठमाडौं: नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टी २० वरीयतामा एक स्थानमाथि उक्लिएको छ।

आईसीसीले आज जारी गरेको वरीयता अनुसार नेपाल १३ औं स्थानमा छ। वरीयतामा इङ्ग्ल्याण्ड शीर्षस्थानमा छ भने पाकिस्तान, भारत र न्युजिल्याण्ड दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। पाँचौ स्थानमा साउथ अफ्रिका, छैटौं स्थानमा अस्ट्रेलिया, सातौं स्थानमा अफगानिस्तान र आठौं स्थानमा वेस्ट इण्डिज छन्। त्यस्तै नवौं स्थानमा बंगलादेश, १० औं स्थानमा श्रीलंका, ११ औं स्थानमा जिम्बावे र १२ औं स्थानमा आयरल्याण्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell