PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रदेश १ मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी, ४९ सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुख समक्ष पेश



पहिलोपोस्ट

प्रदेश १ मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी, ४९ सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुख समक्ष पेश

काठमाडौं : प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेका छन्। मुख्‍यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि उनले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिय सुरु गरेका हुन्।

उनले मंगलवार दिउँसो १ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुखले दाबी पेश गर्न आह्वान गरे लगत्तै नेकपा विपक्षी गठबन्धनदे एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने प्रस्ताव पेश गरेको छ। ४९ जना सांसदको समर्थन रहेको निवेदन राईले प्रदेश प्रमुखलाई बुझाएका हुन्।

राईले भोलि नै आफ्नो नेतृत्वमा सरकार गठन हुने र सानो आकारको मन्त्रिपरिषद् बन्ने बताएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell