PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

दक्षिण अफ्रिकी लेखक डामन गलगट बुकर प्राइजबाट सम्मानित



पहिलोपोस्ट

दक्षिण अफ्रिकी लेखक डामन गलगट बुकर प्राइजबाट सम्मानित
Photo : Getty Images

दक्षिण अफ्रिकी लेखक डामन गलगट बुकर प्राइजबाट सम्मानित भएका छन्। 'दी प्रमिस' आख्‍यानका लागि उनलाई बुकर प्राइज प्रदान गरिएको हो। यसअघि उनी सन् २००३ र २०१० मा उक्त पुरस्कारका लागि मनोनित भएका थिए।

'दी प्रमिस' उनको नवौं नोभल हो जसमा उनले ४० वर्षदेखि अहिलेसम्म दक्षिण अफ्रिकी परिवारको अवस्था प्रस्तुत गरेका छन्।  

बुधवार भएको एक कार्यक्रममा उनलाई ८० हजार पाउन्ड राशीको पुरस्कार प्रदान गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell